Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको दावी

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् । नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिने बताए । ¥याटक्लिफले रुस र इरानसंग अमेरिकी मतदाताको विवरण रहेको पत्ता लागेको समेत बताएका छन्…