Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं, असोज १२ । विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १० लाख तीन हजार पुगेको छ । संक्रमित हुनेको संख्या तीन करोड ३३ लाख ४२ हजार नाघेको छ । कूल संक्रमितमध्ये दुई करोड ४६ लाख ५५ हजार बढी कोरोनामुक्त भएका छन् । हाल ७६ लाख ८४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै…