Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक संक्रमित छैनन्

ताइपेइ, कात्तिक १४ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिकरुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरि कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जनामात्रै संक्रमित भेटिएका थिए । त्यसैगरी, कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सातजनाकोमात्रै मृत्यु भएको छ । ताइवानमा झन्डै दुई करोड ३० लाख जनसंख्या रहेको छ । ताइवानमा सबैभन्दा पछिल्लो…