काठमाडौं । विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शिर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान गरिएको हो । संसारका हरेक १० मध्ये १ जना भाइरसको सम्पर्कमा आएको हनुसक्ने डब्लुएचओको अनुमान छ । यो अनुमान सही प्रमाणित भएमा संसारका अधिकांश नागरिक…