काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाएको हो । राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उहाँमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष…