Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


न्युर्योकमा तिहारको रौनक फिका


0
Shares

काठमाडौं, कात्तिक ३० । यसपालि अमेरीकाको न्युर्योक ज्याक्सन हाईटमा तिहारको रौनक खासै देखिएन ।

कुनै वेला कोरोनाको ईपिसेन्टरका रुप चिनिएको न्युर्योकमा केही समय पहिले सामान्य जस्तै देखिए पनि हाल कोरोनाको प्रकोप पहिलाको जस्तै बढ्न थालेपछि तिहारको रौनक फिका देखिको हो।

तर पनि केही उत्साहित युवाहरुको सक्रियता ज्याकसन हाईटमा तिहार दैउसी भैली कार्यक्रमको आयोजना गरे ।

अघिल्ला वर्षहरुमा ज्याक्सन हाईटका सडकहरुमा दैउसी भैलीहरु देखिने सडकमा यस पाली भने देखिएन तर कोठामै देउसी खेलेर तिहारको गरिमालाई फिततो महशुस हुन दिएनन् ।

गितैवाट कोरोनोको चेपुवामा परेको गुनासो व्यक्त गरे ।

हालसम्म कोरोनावाट करिव १५ जनाको मृत्यु भईसकेको छ ।

न्युर्योकमा करिव १५ हजार नेपालीहरु वसोवास गर्ने गरेको अनुमान छ ।