Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षण स्थगित

न्यू ब्रन्सवीक, असोज २७ । कोरोनाभाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणकाक्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । 'खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध…