Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय

असोज २३ । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ । द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा…