Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् एकदिने प्रधानमन्त्री

काठमाडौं, असोज २२ । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ । तर, प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउनुभएको छ । उहाँले १६ वर्षीया एक किशोरीलाई आफ्नो पद बुधबार एक दिनका लागि हस्तान्तरण गर्नुभएको छ । अभा मुर्तोले सो अवसर पाउनुभएको हो । मुर्तोले बुधबार दिनभरि राजनीतिकर्मीहरुसित बैठक गर्नुभएको…