अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज • Image Khabar Image Khabar


अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज


Imagekhabar
२० आश्विन २०७७, मंगलवार ०७:२१

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोनाबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना हुुनुभएका उहाँ तीन दिनपछि हिजो डिस्चार्ज हुनुभएको हो ।

अब थप उपचार ह्वाईट हाउसै हुने भएको छ । अस्पतालबाट डिस्चार्ज भए लगत्तै उहाँले ट्विट गर्दै अहिले आफुले निकै आराम महशुस गरिरहको र यसबाट धेरै नडराउन पनि सुझाब दिनुभएको थियो ।

ट्रम्पले छिट्टै नै चुनावी अभियानमा सामेल हुने दाबी पनि गर्नुभएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्