Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५० किलोमिटरको दूरीमा सोही दिशाबाट आइरहेको रेलसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने रेलमा सामान्य क्षति भएको छ ।…