काठमाडौं । सीमा समस्या समाधानका लागि भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउँदै भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर रुपमा वार्ता गर्ने भारतले बताएको थियो । चिनियाँ क्षेत्रमा पर्ने पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को माल्दोस्थित बोर्ड पर्सोनेल मिटिङ पोइन्टमा वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…