Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


इजरायल र प्यालेस्टाइन वार्ता गर्न तयार, मध्यपूर्वको एकतामा जोड

काठमाडौं । इजरायल र प्यालेस्टाइनका अधिकारीहरु दुवै देश बीचको जारी द्वन्द्व समाधान गर्न वार्ताका लागि तयार भएका छन् । लामो समयदेखि दुवै देशबीच जारी द्वन्द्व समाधानका लागि प्यालेस्टाइन, इजरायल र जोर्डनका विदेशमन्त्रीले छलफलसमतेत गरेका छन् । उनीहरुले मध्यपूर्वका राष्ट्रहरुको एकताको सन्देशले महत्व राख्ने भन्दै एक आपसमा विभिन्न साझेदारीका लागि वार्ता आवश्यक रहेको बताइएको छ ।…