दुबई, मंसिर २० । कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो । बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्यूज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा…