काठटमाडौं । अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको फाइजरले जनाएको छ । खोप अनुमोदनका लागि नोभेम्बरको अन्त्यसम्म सम्बन्धित निकायमा पेश गरिने फाइजरका अध्यक्ष डा.अल्बर्ट बोर्लाले बताउनुभयो । जर्मन कम्पनी बायोएन टेकसंगको सहकार्यमा फाइजरले…