Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

बेइजिङ, मंसिर २२ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरणअनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जनामात्र सक्रिय संक्रमित छन् । तर, चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने…