Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


१२५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने इलेक्ट्रिक कार डासिया सार्वजनिक

काठमाडौं । रेनोले यूरोपियन बजारबाट कम मूल्यको इलेक्ट्रिक कार डासिया सार्वजनिक गरेको छ । रेनो क्वीड जस्तै देखिने डासियामा दिइएका फिचर र मूल्यको कारण यसको चर्चा बढेको बताईएको छ । अगाडिको ग्रिलमा दिइएको चार्जिङ प्वइन्ट, ट्वीन हेडल्याम्प, स्लीम एलइडी डेटाइम रनिङ लाइट, विभिन्न स्थानमा प्रयोग गरिएको फरक कलरले गाडीलाई निकै आकर्षक देखाएको छ । रेनोले…