काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका न्यूनतम मानवीय सहयोगबाटसमेत वञ्चित भएको राष्ट्रसंघले जनाएको छ । प्रभावितहरुमध्ये अधिकांश द्वन्द्वका कारण विस्थापित भएर शरणार्थी शिविरमा रहेकाहरु छन् । गत नोभेम्बरमा सरकार र विद्रोहीबीच…