काठमाडौं, पुस ३ । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृतिको अन्तिम चरणमा पुगेको जनाएको छ । विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ । खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ । अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण…