Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


बेलायतमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन इयूको आग्रह, हजारौँ लरीहरू अलपत्र

काठमाडौं । युरोपेली युनियन (इयू) ले बेलायतमा यात्रामा प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन आफू मातहतका राष्ट्रहरुलाई आग्रह गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै विभिन्न राष्ट्रहरुले बेलायतमा यात्रामा प्रतिवन्ध लगाएका थिए । इयूले युनियनमा आवद्ध देशहरुलाई कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो । ईयूका २७…