काठमाडौं । अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा परी ५० जना घाइते भएका छन् । सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परेर सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको स्थानीय प्रहरीहरुले जनाएका छन् । साँझको समयमा अल्पसंख्य…