Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


संसद विघटन नेपालको आन्तरिक मामिला हो, हाम्रो ‘नोट’मा छ: भारत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई भारतले आफ्नो जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटनको पाचौँ दिन हिजो भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको राजनीतिक घटनाक्रमलाई नोटमा लिएको अर्थात जानकारीमा लिएको प्रतिक्रिया दिनुभयो । यसअघि नेपालले संविधान जारी गर्दा पनि भारतले यसलाई स्वागत नगरी नोटमा लिएको बताएको थियो । संसद विघटनलगायतका निर्णयहरू…