Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कोरोना प्रभावितलाई दिने आर्थिक सहायता सम्बन्धी विधेयक ट्रम्पद्वारा अनुमोदन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गर्नु भएको छ । उक्त कानुनमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक सरकारबाट पाउने राहतबाट वञ्चित भएका थिए । चर्को दबावपछि राष्ट्रपति ट्रम्पले राहत कोषमा हस्ताक्षर गर्नु भएको बीबीसीले जनाएको छ । ट्रम्पले सहायता कोषमा हस्ताक्षर नगर्दा चर्को आलोचना भोग्नुपरेको…