Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ज्याक मा र अम्बानीलाई पछि पार्दै शान्शा एशियाकै धनी व्यक्ति

एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी जङ शान्शा एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति यो वर्ष सात अर्ब डलरले बढेको छ । योसँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार…