Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


नाइजेरियामा सेनाको कारबाही, बोको हरामका सयौं लडाकु मारिएकाे दावी

एजेन्सी । नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियाको ताम्बुनगिनीमा बोको हरामका लडाकु लुकेर बस्ने गरेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो । उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ…