Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


पाकिस्तानमा ११ मजदुरको अपहरणपछि हत्या

काठमाडौं । पाकिस्तानमा इस्लामिक अतिबादी संगठनले ११ जना कोइलाखानी मजदुरहरुको हत्या गरेको छ । पाकिस्तानको बलचुस्तान प्रान्तमा कार्यरत उनीहरु गत शनिबार अपरहरणमा परेका थिए । अपहरणमा परेका उनीहरुलाई हात बाँधिएको अवस्थामा हत्या गरी अफगानिस्तानको सीमा नजिक रहेको कोइला खानी अगाडी फालिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । घटनामा ५ जना घाइते अवस्थामा फालिएको र उपचारका लागि…