Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् । घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ । बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ । यसअघि गत मंगलबार भएको बिस्फोटमा…