Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


ब्रेक्जिटबाट बाहिरिएको एक वर्षपछि बेलायत र ईयूबीच पुन सम्झौता

काठमाडौं । बेलायत र युरोपियन युनियन (ईयू)बीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा सहमति भएको छ । माछा मार्ने अधिकार र भावी व्यापार नीतिका बारेमा महिनौसम्मको मतभेदपछि दुवै पक्षबीच ब्रेक्जिटबारे सहमति भएको बीबीसीले जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलनमा पूराना कानुन अनुसार नै ब्रेक्जिट सहमति भएको बताउनुभएको छ । ब्रेक्जिट सम्झौता समग्र युरोपका लागि फलदायी…