काठमाडौं । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो । विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन…