Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले सपथ समारोह अघि नै मुलुकभर प्रदर्शनको तयारीको सूचना पाएको एफबिआईले जनाएको छ । जनवरी २० मा राष्ट्रपति बाइडेनले नयाँ राष्ट्रपतिको रुपमा सपथ लिने समारोहको आयोजना…