Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

वासिङ्टन, कात्तिक १८ । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा मतदान भइसकेको हो । नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान…