Logo २१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026


अमेरिकाको राजधानीलगायत विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोह अघि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी न्यूयोर्कलगायत विभिन्न सहरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने नियमित गस्तीहरु पनि भइरहेका छन् । सपथ समारोहअघि कुनै अप्रिय घटना हुन नदिन बासिङटन डिसीस्थित संसद भवन बन्द गरिएको छ । यही जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा…