Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


जापानमा ६.२ म्याग्निच्यूडको भूकम्प

टोकियो, कात्तिक २२ । जापानमा शनिबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झन्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार झन्डै १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण…