Logo २१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026


ट्रम्पले बिदाइ सम्बोधनमा भने, ‘अमेरिकामा जे गर्न आएको हो त्यो काम गर्न सफल भए’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गर्नु भएको छ । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्न नपाएका ट्रम्पले २० मिनेट लामो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्नु भएको छ । अमेरिका सबै राष्ट्रका लागि आशा, प्रकाश…