काठमाडौं । क्युवामा शक्तिशाली समुद्री आंधीका कारण जनजीवन प्रभावित भएको छ । इटा नाम दिइएको आँधीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । भारी बर्षापछि आएको आँधीका कारण ठाउँ ठाउँमा रुख र बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति प्रभावित भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् । निकारागुवा, ग्वाटेमाला हुँदै यो आँधी…