Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


नेदरल्याण्डमा कर्फ्यूको उल्लंघन, झडपमा कयौं घाइते

काठमाडौं । नेदरल्याण्डमा कफ्यूको उल्लंघन गर्दै प्र्रदर्शनकारीहरुसँग झडप भएको छ । झडपमा कयौं घाइते भएका छन् । कोरोना महामारी नियन्त्रणमा लागि लगाइएको कफ्यूको उल्लंघन गर्नै सर्वसाधारणले त्यसको विरोधमा प्रदर्शन गर्न थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मार्क रुट्टले सरकारी निर्देशनको अवज्ञा गरेर हिंसा मच्चाउनु दुख भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले…