Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो

काठमाडौं । सन् २०२० मा देशभर भएका विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडकमा भएका दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण…