Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


बिहार विधानसभाको चुनावः ‘एनडीए’लाई झिनो अग्रता

पटना, कात्तिक २५ । भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए)ले झिनो अग्रता लिएको छ । बिहारको कुल २४३ सदस्यीय विधानसभामा एनडीएले १२८ स्थानमा अग्रता बनाइरहेको छ । जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील…