Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


लिबियाबाट तत्काल सेना फिर्ता गर्न रुस र टर्कीसँग अमेरिकाको आग्रह

काठमाडौं । संयुक्त राज्य अमेरिकाले लिबियाबाट तत्काल सेना फिर्ता लिन रुस र टर्कीसँग पुनः आग्रह गरेको छ । गत वर्षको अक्टोबरमा लिबियामा भएको शान्ति सम्झौतामा विदेशी सेना फिर्ता पठाउने सहमति भएको थियो । तर उक्त सम्झौताको समयसीमा पूरा भइसक्दा पनि ती राष्ट्रका सेना फिर्ता नबोलाइएपछि अमेरिकाले सम्झौताको पालना गर्न पुनः आग्रह गरेको हो । संयुक्त…