काठमाडौं । भारत सरकारले आर्थिक बर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले सोमबार सार्वजनिक गर्नुभएको बजेटमा नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरिएको छ । यो बर्ष भारतले नेपाललाई ९ अर्ब ९२ करोड भारु अनुदान दिने भएको हो । गत वर्ष ८ अर्ब ८० करोड भारुमा झारेको थियो । गत बर्षको तुलनामा…