Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


म्यानमारका सैनिक शासकमाथि विश्व समुदायको दबाव

काठमाडौं । म्यानमारमा सैन्य नियन्त्रणमा रहेकी नेतृ आङ साङ सूचीको रिहाइको माग गर्दै विश्व समुदायले दबाव बढाएको छ । सोमबार बिहान म्यानमारको सेनाले ‘कू’ गरी सत्ता हत्याउँदै सूचीसहित ठूलो संख्यामा राजनीतिक दलका नेताहरूलाई पक्राउ गरेको थियो । सैन्य ‘कू’ यता सूची सार्वजनिक भएकी छैनन् । सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले चुनावमा धाँधली गरेर जितेको…