काठमाडौं । म्यानमारमा सैन्य कू को विरोधमा शुरु भएको नागरिक अवज्ञा आन्दोलनमा शिक्षक र विद्यार्थीहरुले पनि साथ दिएका छन् । यांगुनको डागन विश्वविद्यालयका विद्यार्थीहरुले नेतृ आङ साङ सूचीको पार्टीको रातो रंगको रिबन बेरेर उहांको पक्षमा नारा लगाएका छन् । शिक्षकहरुले भने आफुहरु नयां पुस्ताको लागि प्रदर्शनमा उत्रिएको बताएका छन् । गत सोमबार सेनाले सत्ता हत्याएपछि…