Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


म्यानमारमा शान्तिपूर्ण प्रदर्शनमाथि हवाइफायर

एजेन्सी । म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत प्रहार गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौँ दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको…