Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


जापानमा खोप अभियान सुरु

काठमाडौं । जापानमा टोकियो ओलम्पिक सुरु हुनु अघि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानका लागि अमेरिकाको फाइजर इंकद्वारा विकसित खोप दिन जापान सरकारले अनुमति दिएको हो । जापानमा हालै गरिएको परीक्षण सकारात्मक सावित भएपछि औपचारिक रुपमा खोप अभियानका लागि स्वीकृति दिएको हो । जापानले आगामी जुलाईदेखि आयोजना हुने…