काठमाडौं । अमेरिकाले विश्वभरका बैंकहरुबाट १३ करोड अमेरिकी डलर चोरी गर्ने ३ जना उत्तर कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता गरेको छ । विश्वभरका बैंकहरुबाट रकम चोरी गर्ने र लुटपाट गर्ने ३ जना उत्तर कोरियाका नागरिक र एक क्यानेडियन नागरिकलाई मनि लन्ड्रिङको अभियोग लगाइएको छ । उनीहरुले कम्प्युटरको प्रयोग गरी रकम चोरी गरेको अमेरिकी…