Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


अर्बपति बेजोस अमेजनको सिइओ पद छोड्दै

काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद (सिइओ) बाट राजिनामा दिने घोषणा गर्नु भएको छ । कम्पनीले जनाएअनुसार उहाँ आउने जुलाई १ देखि अब कार्यकारी अध्यक्षको भूमिकामा रहने बताइएको छ । अबको अमेजनको सिइओ एन्डी ज्यासी हुनेछन् । बेजोस अमेजनको स्थापनाकालदेखि नै सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो । बेजोसले १९९५…