एजेन्सी । भाइस मिडियाका क्यानडाका सह–संस्थापक प्राउड बोइजलाई क्यानडाले आतंककारी इकाइका रूपमा सूचित गरेको छ । क्यानडाको सार्वजनिक सुरक्षा मन्त्री बिल ब्लायरले गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा प्राउड बोइजको भूमिकालाई मध्यनजर गरेर पछिल्लो निर्णय गरिएको बताउनुभएको छ । आतंकवादी इकाइमा सूचित भएसँगै प्राउड बोइजको सम्पत्ति रोक्का गर्न र प्राउड बोइजका सदस्यहरुमाथि…