एजेन्सी । भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन् । गर्भवती समेत रहेकी महिलाले घाँटी थिचेर छोराको हत्या गरेपछि आफैँले प्रहरीलाई खबर गरेकी थिइन् । शाहिदा नाम गरेकी महिलाले आइतबार ३ देखि ४ बजेको…