काठमाडौं । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिन पछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो । खोपको दोश्रो डोज…