एजेन्सी । अमेरिकामा नयाँ प्रकृतिको कोरोना भाइरसको प्रकोप मार्च महिनासम्म सबैभन्दा धेरै समूहमा देखा पर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी केही दिनमा यो भाइरसको संक्रमण तीब्र रूपमा फैलन सक्ने चेतावनी दिएको छ । चिसो मौसममा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थामा नयाँ प्रकारको कोरोना भाइरस तीब्र रूपमा…